AMI Nepal

News

News & Updates

जब्दीको छोरा यूहन्‍ना
BY AMI Nepal
16 Feb 2026

जब्दीको छोरा यूहन्‍ना

यूहन्‍ना येशूका सुरुका १२ चेलाहरूमध्ये एक थिए। उनी कफर्नहुममा गालील तालको नजिकै बस्थे। उनका पिता जब्दी मछुवा व्यवसाय गर्ने मानिस थिए। मर्कूस १:२० बाट जब्दिसँग काम गर्ने मजदुरहरू पनि थिए भनी बुझ्‍न सकिन्छ। येशूले बोलाउनुभन्दा अघि जब्दिका छोराहरू यूहन्‍ना र याकूबले बुबाको व्यवसायमा सहायता गर्ने गर्थे। यूहन्‍ना भन्‍ने नाउँ ग्रीक भाषाको योहन्नेस शब्दबाट आएको हो […]

ख्रीष्टको रहस्य
BY AMI Nepal
13 Feb 2026

ख्रीष्टको रहस्य

बाइबलमा हामीले थुप्रै ठाउँमा ख्रीष्टको रहस्यको बारेमा पढ्छौँ (एफिसी ३:४, रोमी १६:२५-२६, मत्ती १३:११, १ कोरिन्थी २:७)। छोटकरीमा भन्‍ने हो भने, परमेश्‍वरको राज्यको सुसमाचार यहूदीहरूबाट सुरु भएर गैरयहूदीहरूकहाँ पुग्नुपर्छ भन्ने कुरा नै ख्रीष्टको रहस्य हो तर यसको लागि परमेश्‍वरले बनाउनुभएको क्रमिक योजनालाई हामीले बुझ्‍नु  अति आवश्यक छ । पुरानो करारमा हेर्ने हो भने यहूदीहरू परमेश्‍वरका […]

मत्ती को थिए ?
BY AMI Nepal
08 Feb 2026

मत्ती को थिए ?

मत्ती को थिए? मत्ती कफर्नहुमका यहूदी थिए। कफर्नहुमचाहिँ येशूले आफ्नो तीन वर्षको सेवकाइ अवधिमा सबैभन्दा बढी समय बिताउनु भएको ठाउँ थियो। अहिलेको भाषामा भन्‍नुपर्दा, त्यो ठाउँ येशूको मिसन केन्द्र थियो भन्न सकिन्छ। मत्ती त्यो सहरमा कर उठाउने व्यक्ति थिए। मत्ती भन्ने नामको अर्थ ‘यहोवाको उपहार’ (The Gift of Yahweh) हो। मत्तीको खास हिब्रू नाम लेवी […]

दिक्षान्त समारोह – हेटौडा
BY AMI Nepal
02 Feb 2026

दिक्षान्त समारोह – हेटौडा

२०८२-१०-१६ शुक्रबार हेटौडामा दिक्षान्त कार्यक्रम सफल भएकोमा परमेश्‍वरलाई धन्यवाद! B.Th. The graduates are singing the dedication song at the ceremony.   Rev. Dr. Shyam Shrestha, Rev. Dr. Timothy Pun, Ganga Pakhrin, and Minu Shrestha at the graduation ceremony- Hetauda, Nepal.   28 students have graduated. ANITA GHIMIRE GARANCHA BIPANA LOPCHAN BIREN PRAJA DHAN BAHADUR THADA […]

AMI College and Seminary
BY AMI Nepal /AMI NEPAL
14 Feb 2024

AMI College and Seminary

AMI College & Seminary (ACS) is an institution for theological education certified by The General Assembly of the Presbyterian Church in Korea. It was founded as a seminary for internationals residing in Korea and has been run by Antioch Mission International (AMI) to spread the Gospel effectively to the unreached people groups in the 10/40 […]

GRADUATION – III Batch – 2025
BY AMI Nepal /AMI NEPAL
28 Jan 2024

GRADUATION – III Batch – 2025

AMI College & Seminary, Nepal को 3rd Bath विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्‍न भयो। उक्त कार्यक्रम तीन चरणमा गरिएको थिए जसमा ४८ जना विद्यार्थीहरूले B.Th. Degree प्राप्‍त गरेका थिए। ती तीन वटा दिक्षान्त कार्यक्रमहरू सिमरा, हेटौडा र चरिकोटमा आयोजना गरिएका थिए। दिक्षान्तित विद्यार्थीहरूको नाम यस प्रकार छन्ः Asmanjan Chaudhary, Ashok Bahadur Adhkari, Asta Bahadur Nyasur, Balaram […]

User Reviews